गण्डकी प्रदेशका तीन विधेयक प्रमाणिकरण

पोखरा, २५ चैत गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले प्रदेश सभाले पारित गरेका तीन वटा विधेयकलाई प्रमाणिकरण गरेका छन् । प्रदेश प्रमुख कुवँरले ‘ताल संरक्षण तथा विकास प्राधिकरण सम्बन्धी विधेयक’,‘प्रदेश औद्योगिक व्यवसाय विधेयक’ र ‘गण्डकी प्रदेश प्रतिष्ठान (संचालन तथा व्यवस्थापन) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सोमबार प्रमाणिकरण गरेका हुन् । ‘ताल संरक्षण तथा विकास प्राधिकरण सम्बन्धी … Continue reading गण्डकी प्रदेशका तीन विधेयक प्रमाणिकरण